जीवन आँफैं कथा बन्छ , Life makes the story by self

Anitya | 6:55 AM |

हेर्दै मात्र जानु पर्छ, गर्दै मात्र जानु पर्छ, जिन्दगीका हरेक मोडहरु पाइला पाइलामा घटनाक्रमहरुलाई जोड्दै अनेकौँ कथा लेख्दै जाँदोरहेछ । शायद म त्यही कथा लेख्दै छु , पाइला पाइलाका कथाहरुलाई जोड्दै ======

Category: